Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल प्रतियाेगिता हुँदै

दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल प्रतियाेगिता हुँदै

दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल’ प्रतियाेगिता हुँदै छ । ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने नाराका साथ जिल्ला सहकारी संघ काठमाडौँ र हेराल्ड मिडियाले प्रतियाेगिता गर्न लागेका हुन् ।खेलमा चलचित्रका कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका प्रतिनिधि, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतका व्यक्ति सहभागी हुनेछन् ।कोभिड–१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।