Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आखिर किन सचिन तेन्दुलकर अस्पताल भर्ना भए ?

आखिर किन सचिन तेन्दुलकर अस्पताल भर्ना भए ?

भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर अस्पताल भर्ना भएका हुन् ।

सामाजिक सञ्जाल मार्फत उनले आफु चिकित्सकहरुको सल्लाह अनुसार अस्पताल भर्ना भएको बताएका छन् । उनले कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउन पनि सबैलाई आग्रह गरेका छन्।