Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालले हान्यो छोटो समयमै २ गोल,बंगलादेशलाइ झड्का

नेपालले हान्यो छोटो समयमै २ गोल,बंगलादेशलाइ झड्का

काठमडौं । त्रिदेशीय फुटबल अन्तर्गत फाइनल खेलमा अहिले नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् । छोटो समयमै २ गोल हानेको छ नेपालले ,पहिलो हापमै दुइ गोल हानेर नेपालले अग्रता लिएको हो त्यस्तै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा नेपालका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ता आएको बलबाट गोल गरेका थिए ।

यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो