Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

युभेन्टसले प्रशिक्षक माउरिजो सारी आब क्लबमा रहेनन्

युभेन्टसले प्रशिक्षक माउरिजो सारी आब क्लबमा रहेनन्

काठमाडौं । इटालियन क्लब युभेन्टसले प्रशिक्षक माउरिजो सारीलाई बर्खास्त गरेको छ ।

सारीले यो सिजन युभेन्टसलाई सिरी एको उपाधि दिलाएका थिए । तर च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि युभेन्टसले सारीलाई बर्खास्त गरेको हो ।

शुक्रबार राति भएको दोस्रो लेगमा युभेन्टसले लियोनलाई २-१ गोल अन्तरले हराएको थियो । तर पहिलो लेगमा १-० को हार व्यहोरेका कारण अवे गोलका आधारमा लियोन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।