Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतका पाँच हक्की खेलाडीमा पनि देखियो काेराेना संक्रमण !

भारतका पाँच हक्की खेलाडीमा पनि देखियो काेराेना संक्रमण !

काठमाडाैं- भारतका पाँच हक्की खेलाडीलाई काेराेना संक्रमण देखिएकाे छ। हक्कीका कप्तान मनप्रित सिंहसहितका खेलाडीमा काेराेना संक्रमण देखिएकाे हाे।संक्रमित हुनेमा सिंहसहित सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्ण बी पाठक रहेकाे राेयटर्सलाई उदृत गर्दै बिबिसी हिन्दीले लेखेकाे छ।

मनप्रित र सुरेन्द्रमा काेराेनाकाे लक्षण देखिएपछि दर्जन बढी खेलाडीकाे दाहाेर्‍याएर परीक्षण गरिएकाे थियाे। घरबाट बैंलाेर आउने क्रममा उनीहरूलाई संक्रमण भएकाे हुनसक्ने आशंका गरिएकाे छ।