Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मे १६ बाट जर्मन बुन्डेश लिगा सुरु हुने !

मे १६ बाट जर्मन बुन्डेश लिगा सुरु हुने !

काठमाडाैं, २६ वैशाख । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेश लिगा मे १६ बाट सुरु हुने भएको छ ।

जर्मन फुटबल संघले कोरोनाका कारण अनिश्चित बनेको बुन्डेश लिगा मे १६ बाट सुरु हुने बिहिबार घोषणा गरेको हो । कोरोनाका कारण मध्य फेब्रुअरीबाट प्रतियोगिता अनिश्चित बनेको थियो । अब खेलाडीलाई मैदान प्रवेशका लागि अनुमति पनि प्राप्त भएको छ । रासस