Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ला लिगा शुरु गर्ने तयारीमा, बार्सिलोना र रियल म्याड्रिडका सबै खेलाडीको कोरोना परिक्षण गरिदै

ला लिगा शुरु गर्ने तयारीमा, बार्सिलोना र रियल म्याड्रिडका सबै खेलाडीको कोरोना परिक्षण गरिदै

काठमाडों - बार्सिलोना र रियल म्याड्रिडका सबै खेलाडीहरुको कोरोना परिक्षण गरिने भएको छ । प्रशिक्षणमा फर्कनुअघि बार्सिलोनाले आफ्ना सबै खेलाडीको बुधबार नै कोरोना परिक्षण गर्ने जनाएको छ । त्यस्तै रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले पनि आफ्ना खेलाडीको कोरोना परिक्षण बुभबार नै गर्ने बताइएको छ ।

स्पेनिस ला लिगाले कोरोनालाई ध्यानमा राख्दै मेडिकल प्रोटोकल पालना गरी खेल खेलाउने तयारी गरेको जनाइएको छ । ला लिगा अब आउने महिनादेखि शुरु गर्ने तयारी गरिएको जनाइएको छ ।