Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल आजबाट शुरु हुँदै

आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल आजबाट शुरु हुँदै

काठमाडौं : १८ औं संस्करणको आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल आजबाट शुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा आयोजक सहारा क्लब र विभागीय टिम नेपाल पुलिस क्लव भिडदैछन् ।

पोखरा रंगशालामा दिउसो दुई बजे हुने खेलमा दुबै टिम जीत निकाल्दै सेमिफाइनल यात्रा तय गर्ने प्रयासमा हुनेछन् । सहारा बिग्रेड ब्वाइजलाई हराउदै र पुलिस बाइ पाएर क्वाटरफाइनल पुगेका हुन् ।