Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौँ। नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  पहेँलो धातुको मूल्य आज तोलामा छ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला  एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको थियो ।