Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बज्र ग्रुपले ल्यायो भ्यालेन्टाइन अफर : वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औठी उपहार पाउने

बज्र ग्रुपले ल्यायो भ्यालेन्टाइन अफर : वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औठी उपहार पाउने

काठमाडौँ । नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ, जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग,अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ ।

बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ ।

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल,भैसेपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ । स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज को बिधार्थी देखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ।

लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्नु हुनेछ। कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको बज्र ग्रुप का एजिएम एन के शरद ले जानकारी दिएका छन् ।