Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सुनचाँदीको मुल्य कति ?

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने, चाँदीको मूल्य घटेको छ । आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँमा स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।