Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

'खै खै लक्षिमा पोइला गई'  सार्वजनिक

'खै खै लक्षिमा पोइला गई'  सार्वजनिक

काठमाडौँ । नेपाली बजारमा 'खै खै लक्षिमा पोइला गई'  गीत आज सार्वजनिक भएको छ ।

विशाल सोनीको लय,थेको रहेको उक्त गीतमा शान्ति श्री परियार र होमनाथ कुंवरले आवाज दिएका छन् । जेरी भण्डारीको निदेशनमा बनेको सो गीतमा लिला नेपालीको शब्द रहेको छ ।

प्रकाश खड्काले छांयाकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् ।

उक्त गीतमा विशाल सोनी, अर्जुन सापकोटा, नारायणी खत्री, अर्जुन कुंवर र संचिता बोलाखेको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=eFMqBfOlCtY&t=5s