Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकप्रिय गायक बसन्त थापा र निर्मला भण्डारीको आवाजमा नया गीत हुन्न र बजारमा

लोकप्रिय गायक बसन्त थापा र निर्मला भण्डारीको आवाजमा नया गीत हुन्न र बजारमा

नेपाली लोक दोहोरी क्षेत्रका एक सफल सर्जक तथा गायक बसन्त थापा र गयिका निर्मला भण्डारीको सुमधुर आवाजमा नया लोकदोहोरी गीत हुन्न र बजारमा आएको छ।मन छुने शब्द र संगीत रहेको गीतमा बसन्त थापाको पछिल्लो सृजनालाइ फरक शैलीको गीतबाट लिईएको छ। लामो समयदेखि अमेरिका बस्दै आउनुभएकी गायिका निर्मला भण्डारीले आफ्नै प्रस्तुतिमा यो गीत बजारमा ल्याएकी हुन्।

बसन्त थापाको संगित् र प्रलाहद सुबेदीको शब्द सृजनामा रहेको गीतमा अभिनय भने निर्मला भण्डारी र बिमल अधिकारीको रहेको छ।सुमधुर आवाज रहेकि गायिका निर्मलालाई यो गीतले थप चर्चामा लाने पक्कापक्की देखिन्छ। गीतको निर्देशन भने प्रकाश भट्टको रहेको छ। भिडियो भगवान भण्डारी युटुब च्यानल मार्फत बजारमा आएको छ।हेरौ भिडियो :