Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

शेयर बजारमा ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७२ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज बैंकबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले बढको छ ।

बजार बढेको दिन दुई सय ५० वटा कम्पनीका एक करोड १८ लाख ८३ हजार कित्ता शेयर तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् ।