Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार साढे ३ अङ्कले घट्यो

शेयर बजार साढे ३ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज बुधवार साढे तीन अङ्कले घटेको छ ।

शेयरबजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।