Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

शेयरबजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २४ वटा कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ६९ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ ।