Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार झन्डै ८ अङ्कले बढ्याे, एक अर्ब ४५ करोड रुपैयाँको कारोबार

शेयर बजार झन्डै ८ अङ्कले बढ्याे, एक अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४६ अङ्कमा पुगेको छ ।

आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता शेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ ।