Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदै छ त कारोवार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदै छ त कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ ।

छापावाल सुन प्रतितोला १६ सयले बढेर ९६ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको भाउ १६ सयले घटेको छ। आज प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ। चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।