Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोवार ?

सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोवार ?

काठमाडौँ । सुन चाँदीको भाउ आज गिरावट आएको छ ।

सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको तोलामा भाउ ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सार्वजनिक बिदा बाहेकका दिनमा सुन चाँदीको भाउ तोक्दै आएको छ ।