Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

आर्थिक बर्ष २०७९–०८० का लागि कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्बको बजेट

आर्थिक बर्ष २०७९–०८० का लागि कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्बको बजेट

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ ।

बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ ।

यस्तै चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।