Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ बजेट

उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ बजेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने बताएका छन्।

यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो। यसका लागि सरकारले ७६ करोड विनियोजन गरेका छन्।

मन्त्री शर्माले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको बताएका छन्।

शर्माले आइतवार बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको बताएका छन्।