Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन

मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले मुख्य बालिका लागि आवश्यक पर्ने मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आज संसद्मा आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै मल खरिदको लागि १५ अर्ब विनियोजन गरेको अर्थमन्त्रीले बताएका हुन्। समयमा नै मल खरिद गर्न नसक्दा किसानहरू मारमा परेका छन्।

त्यस्तै ५ अर्ब ९० करोड प्रधानमन्त्री कृषि आधुनिकिकरण लागि विनियोजन गरिएको छ । किसान हुनुमा गर्व गर्न किसानसँग सरकार कार्यक्रममा आधारित योगदानमा आधारित किसान पेन्सन कार्यक्रम गर्न किसान हित कोष स्थापना तथा १० प्रतिशत सरकारले जम्मा गर्ने व्यवस्था मिलाइने बताइएको छ।