Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

आर्थिक वर्ष २०७९–०८० को बजेट पेस

आर्थिक वर्ष २०७९–०८० को बजेट पेस

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् ।

मन्त्री शर्माले संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधिसभाको आइतबारको संयुक्त बैठकमा बजेट पेस गरेका हुन् ।

अर्थमन्त्री शर्माले बजेटलाई ुआयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फको प्रस्थान बजेटुका रुपमा ल्याएको बताएका छन् ।