Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुन–चाँदीको मूल्यमा बृद्धि,कतिमा हुँदै छ त कारोबार ?

सुन–चाँदीको मूल्यमा बृद्धि,कतिमा हुँदै छ त कारोबार ?

काठमाडौं । आज सुन–चाँदीको मूल्यमा बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिन यता स्थिर रहेको सुन–चाँदीको मूल्य आज बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।