Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५०९ पुगेको छ ।

आज देशभर ७ हजार ७७ जना होम आइसोलेसनमा, ५३५ जना संस्थागत आइसोलेसनमा, १९९ जना आईसीयू तथा ५५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।