Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५५६ जना कोरोना संक्रमित !!

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५५६ जना कोरोना संक्रमित !!

काठमाडौँ : पछिल्लो २४ घन्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६२५ नमूना परीक्षणमध्ये ५२२ पीसीआर र ३५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३४८ पुगेको छ ।

मन्त्रालयका अनुसार थप ८७७ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ ।

हाल मुलुकभर १० हजार २०१ सक्रिय संक्रमित छन् ।