Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कार्तिक २८ गतेदेखि फाइजर खोप लगाउने !!

कार्तिक २८ गतेदेखि फाइजर खोप लगाउने !!

काठमाडौं : कोभिड १९ विरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि दिइने भएको छ ।

देशभरका २४ वटा अस्पतालबाट सो खोप वितरण गरिने खोप शाखाले जनाएको छ । फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीहरुलाई दिन लागिएको हो ।

कात्तिक ८ गतेभित्र १ लाख डोज खोप आइपुग्ने र त्यसपछि उपलब्धताका आधारमा दिइने खोप शाखा प्रमुख सागर दाहालले बताए ।

काठमाडौं उपत्यकाभित्र ९ वटा र उपत्यका बहिर १५ वटा विशेषज्ञ सेवासहितका अस्पताललाई खोप केन्द्र तोकिएको छ ।