Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कृष्ण कंडेल बिरामी भएपछि इन्द्रेणी टिम तनाबमा,यस्तो छ स्वास्थ्य अवस्था

कृष्ण कंडेल बिरामी भएपछि इन्द्रेणी टिम तनाबमा,यस्तो छ स्वास्थ्य अवस्था

इन्द्रेणीका संचालक कृष्ण कंडेल केहि दिन देखि बिरामी परेका छन।लाखौ नेपालीको भगवानको रुप लिएका कंडेललाइ यो बेला आम नेपालीले स्वास्थ्य लाभको कामना गरेका छन।घाटीमा समस्या देखिएपछि उनि अहिले उपचार गर्दै इन्द्रेणी चलाई रहेका छन।उनि समस्यामा हुदा पनि आम नेपालीको लागि खट्दै आएका छन,दिन रात न भनि आफ्नो समय इन्द्रेणीकै लागि दिईरहेका छन।

भोकलमा समस्या देखिएका कंडेलले आफुलाई अस्वस्थ रहे पनि आम नेपाली आफु भन्दा धेरै बिरामी भएको भन्दै उपचार छाडेरै भए पनि सेवाको लागि खटिरहेको बताउछन।सबैको मनमा बसेका कंडेल कतिपय समय आफुलाई जस्तो सुकै ठाउँमा पनि सामना गर्न पुगेका हुन्छन।

यतिबेला अस्वस्थताकै कारण कृष्ण कंडेललाइ कार्यक्रम संचालन गर्न निकै जटिल छ र पनि उनि दिन रात न भनि घाम पानि देखि न आत्तिएर काम गरिरहेका हुन्छन त्यसैको फल स्वरूप उनलाई भगवानकै अवतार भनेर दर्शकले माया दिने गरेको पाइन्छ।

श्रीमतीले आफ्नो श्रीमानले कति माया गर्छन भन्ने प्रश्नलाई सामान्य रुपमै जवाफ मात्रै दिएकी छैनन् आज सम्म कृष्ण कंडेलले दिएको योगदान र प्रेमको बिषयमा चर्चा भएको हो ।उनको यो परिवार टोलि को पहिलो अन्तरबार्ता हो।कंडेल यो समयको नम्बर १ कार्यक्रम इन्द्रेणीलाइ हाक्दै आएका व्यक्ति भित्र पर्छन।उनको कार्यक्रम देश बिदेशमा निकै रुचाइएको हुन्छ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बिरामी भए संगै यतिबेला इन्द्रेणी टिम तनाबमा छ।लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दुखि गरिबको घरमा पुगिरहेका छन।उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्लाहरुमा पनि गएका छन।

कंडेलले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बेलामा उनको चर्चा संगै उनि बिरामी हुदा उनका सुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन त्यसैले पनि हुन सक्छ यतिबेला दाङमा रहेकी टिका सानु पनि दाईको समस्या देखेर फेरी राजधानी फर्किने भएकी छिन।उनि छिट्टै राजधानी आउने बताएकी हुन्।