Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुसको विश्वविद्यालयमा अन्दधुन्द गोली चल्दा ८ को मृत्यु!

रुसको विश्वविद्यालयमा अन्दधुन्द गोली चल्दा ८ को मृत्यु!

रुसको परम शहरको एक विश्वविद्यालयमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।

परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा १३०० किलोमिटर टाढा छ ।

बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे ।