Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको कोरोना अपडेट !

भारतको कोरोना अपडेट !

काठमाडौँ– भारतमा थप ३० हजार ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३४ लाख ७७ हजार ८१९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख २५ हजार ६५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २९६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार १६५ पुगेको छ ।