Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

१ सय २६ यात्रु चढेको विमानका चालकलाई एक्कासी ह्दयघात भएपछि यस्तो भयो !!

१ सय २६ यात्रु चढेको विमानका चालकलाई एक्कासी ह्दयघात भएपछि यस्तो भयो !!

काठमाडौँ : विमान आकाशमा उडिरेहको बेला चालकलाई एक्कासी ह्दयघात भएपछि आकस्मिक अवतरण गर्नुपरेको छ ।

विमान रुसको राजधानी मस्कोबाट बंगलादेशको राजधानी ढाका गइरहेको थियो ।

भारतको नागपुरमा पुगेपछि पाइलटलाई ह्दयघात भएपछि कोपाइलटले तत्कालै कोलकातामा सम्पर्क गरेर जानकारी दिए ।

उनलाई अवतरण गर्ने अनुमति दिइयो । विमानमा १ सय २६ यात्रु सबै सकुशल रहेको एजेन्सीले जनाएको छ ।

अवतरण पछि पाइलटलाई उपचारको लागि अस्पताल लगिएको छ ।