Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा आज एकै दिन थपिए यति धेरै संक्रमित !!

भारतमा आज एकै दिन थपिए यति धेरै संक्रमित !!

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टा ३८ हजार ३५३ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

मंगलवार भारतमा १४७ दिनपछि सबैभन्दा कम २८ हजार २०४ जनामा संक्रमण देखिएको थियो।

आज भने नयाँ सक्रियको संख्यामा एकैदिन १० हजारले वृद्धि भएको हो।

यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८६ हजार ३५१ पुगेको छ।

आज १४० दिनपछि भारतमा सक्रिय कोरोना संक्रमितको संख्या सबैभन्दा कम पुगेको हो।

यस्तै, संक्रमणका कारण थप ४९८ जनाको मृत्यु भएको छ।