Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै रामचन्द्र पौडेल खुमलटारमा,

सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै रामचन्द्र पौडेल खुमलटारमा,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए। लामो समयदेखि सीता दाहाल बिरामी छन्। यसअघि दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगेका थिए भने कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।