Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल राष्ट्र बैंकले अब केहि दिन बाट कतारी रियालको कारोबार न गर्नी

नेपाल राष्ट्र बैंकले अब केहि दिन बाट कतारी रियालको कारोबार न गर्नी

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आउँदो असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ ।केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।

त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

यो पनि पड्नुहोस :काठमाडौं । गोदरेजका नयाँ उत्पादन नेपाली बजारमा भित्र्याइएको छ । कम्पनीले भिरोसिल्डको बिक्री–वितरण सुरु गरेको हो ।

कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै भिरोसिल्ड उत्पादन गरेको जनाएको छ । यसले दुईदेखि ६ मिनेटमा कोरोनाभाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

यसले खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, घडी, चस्मा, चाबी, जुत्ता, किताबलगायतलाई डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ ।नेपालका लागि गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी ईओएल रहेको छ ।