Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा भारतमा १३ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टी !!

पछिल्लो २४ घण्टामा भारतमा १३ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा १३ हजार २ सय ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ भने १ सय ३१ जना मानिसले संक्रमणका कारण ज्यान गुमाएको उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको कुल संख्या अब एक करोड ६ लाख भन्दा धेरै भएको छ भने भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार भन्दा बढि पुगेको छ ।

त्यस्तै, भारतको केरलामा सक्रिय संक्रमित संख्या ७३ हजार १ सय २१ रहेको छ भने महाराष्ट्रमा ४६ हजार ५७ तथा दिल्लीमा १ हजार ७४१ संक्रमित संख्या रहेको छ ।