Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

पछिल्लो २४ घण्टामा चीनमा थपिए १०९ जना कोरोना संक्रमित !!

पछिल्लो २४ घण्टामा चीनमा थपिए १०९ जना कोरोना संक्रमित !!

काठमाडौं : चीनमा आज (सोमवार) १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटरका अनुसार चीनमा सोमवार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै चीनमा अहिलेसम्म ८८ हजार ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ केसहरु दिनप्रतिदिन बढीरहेका छन् ।

गत हप्तादेखि चीनमा कोरोना संक्रमितको संख्या १ सय भन्दा माथि रहेको छ ।