Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प जादाँ कम्तीमा २६ जनाको मृत्यु !!

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प जादाँ कम्तीमा २६ जनाको मृत्यु !!

काठमाडौँ : इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन् ।

बीसौं घर र एक ठूलो अस्पताल क्षतिग्रस्त भएका छन् ।

मामुजु शहरमा भूकम्प आएको इन्डोनेसियाको विपत नियन्त्रण निकायले जनायो । भूकम्प जम्मा १८ किलोमिटरको गहिराइबाट शुरू भएको थियो ।

उद्धारकार्य चलिरहेको छ ।