Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ८ हजार ९४६ जनाको मृत्यु

विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ८ हजार ९४६ जनाको मृत्यु

काठमाडौं : विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ९४६ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ५१ हजार ९३३ पुगेको छ ।

हालसम्म विश्वभर ९ करोड १२ लाख ७५ हजार ९६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।