Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बेलायतमा कोरोना संक्रमित को सङ्ख्या ३० लाख १७ हजार भन्दा बढि !!

बेलायतमा कोरोना संक्रमित को सङ्ख्या ३० लाख १७ हजार भन्दा बढि !!

काठमाडौं : बेलयतमा एकैदिन ५९ हजार९ सय ३७ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख १७ हजार ४ सय ९ पुगेको छ । त्यस्तै बेलायतमा कोरोना संक्रमणबाट एकैदिनएक हजार ३५ जनाको मृत्यु भएको छ । यसरी बेलायतमा कोरोनाबट मृत्यु हुनेको संख्इा ८० हजार ८ सय ६ड पुगेको छ ।

बेलायतमा एकहप्ता अघिदेखि संक्रमित हुनेको संख्या लगातार ५० हजार भन्दा बढी रहँदै आएको छ । शुक्रबार मृतक संख्या र संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको थियो ।

बेलायतका अस्पतालमा हाल उपचार गराइरहेका संक्रमितको संख्या ३२ हजार नाघेको छ । यो संख्या पनि महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।