Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

विश्वमा कोरोना संक्रमितको सङ्ख्या ९ करोड नाघ्यो !!

विश्वमा कोरोना संक्रमितको सङ्ख्या ९ करोड नाघ्यो !!

काठमाडौं : विश्वमा एकैदिन ७ लाख ११ हजार ३ सय ७७ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ४३ हजार २ सय ८२ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४ सय ७५ पुगेको छ ।

त्यस्तै विश्वमा ६ करोड ४४ लाख ४५ हजार १ सय ८८ जन संक्रमित उपचारपछि निको भएका छन् ।