Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

अमेरिकामा एकै दिन ३ हजार ८८० जनाको मृत्यु !!

अमेरिकामा एकै दिन ३ हजार ८८० जनाको मृत्यु !!

काठमाडौं : बुधवार अमेरिकामा कोरोना भाइरसका कारण हालसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

बुधवार मात्रै अमेरिकामा ३ हजार ८८० जनाको मृत्यु भएको हो भने २ लाख ३४ हजार ५५० जनालाई कोरोना संक्रमण भएको छ ।

अमेरिकामा हालसम्म २ करोड २ लाख १६ हजार ९९१ जनालाई कोरोना संक्रमण भएको छ भने ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ करोड १९ लाख ९८ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् ।

लोकपथ डटकमका अरु लेखहरु पढ्नुस्