Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस्त्तो हालतमा चिप्लिएको भेटियो चिप्लिएको एयरलाइन्सको जहाज,धन्न कसैलाइ केहि भएन (तस्बिर)

यस्त्तो हालतमा चिप्लिएको भेटियो चिप्लिएको एयरलाइन्सको जहाज,धन्न कसैलाइ केहि भएन (तस्बिर)

२७ असार, काठमाडौं । धावनमार्गबाट चिप्लिएको यती एयरलान्सको विमानका कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ ।विमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने भने पनि अहिलेसम्म काम सकिएको छैन ।

विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम गरिरहेको छ ।तर विमानलाई सुरक्षित रुपमा घाँसे मैदानबाट बाहिर निकाल्न सकेको छैन ।