हामीले आफ्ना.आफन्तहरुबाट सहयोग ,साथै दुख:सुखका कुराहरु एकआपसमा साटासाट गर्न रुचाउछौ |आफ्ना मनमा भारि भएर बसेका कुराहरु आफन्तलाइ भनं पाउदा मन हलुका हुन्छ भन्ने अनुभूति गरिन्छ |तर अहिलेत ठिकउल्टो भयो समाज अनि परिबेस |
तपाइँ आफ्ना:आफन्तबाट सहयोग सकारात्मक सल्लाह सुझाव को आश गर्नुहुन्छ तर भैदिन्छ फरक |अहिलेका आफन्तहरु तपाइको राम्रो कुरा प्रगति त एकआखाले देख्न सक्दैन् |बाहिर मुखले ठिक्क पारेपनि मनभित्र प्रतिष्पर्धाको भाव हुन्छ |भनिन्छ नि सकेसम्म तपाइले केइ नयाकाम थालनी गर्दै हुनुहुन्छ भने आफन्तहरुबाट टाढा बस्नुस |वास्तवमा हो पनि |
तपाईका आफन्तलाइ सधै मनमा डर हुन्छ कतै मैले भन्दा धेरै प्रगति गर्ने त् होइन ?मैले भन्दा धेरै पैसा कमायो भने ,मेरो भन्दा ठुलो घर त्यसको भयो भने ,मेरा छोराछोरी ले भन्दा त्यसका छोराछोरीले राम्रों बिद्यालय मा पढ्न पाए भने ,कतै मेरी श्रीमतीले भन्दा धेरै सुन तेसकी श्रीमती ले लागाईभने म त् त्यसको अगाडी पछी पर्छु |यस्तै यस्ता मनोबाद हरुबाट पिडित हुन्छन तपाईका आफन्त |भित्र भित्रै तपाइको हार देख्न चाहाने मान्छे हो तपाईको आफन्त |हामीले सकारात्मक सोच राखौ यदी सकिदैन भने अरुको नराम्रो पनि नसोचौ |जिन्दगिका अफ्ठ्यारा पलहरुमा आफु एक्लैले सामाना गर्नुपरनी घडीमा आफन्तहरुको सहयोग बिशेष हुनछ ,तर तपाइलाई तपाईका आफन्तले केइ स्वार्थ नराखी सितैमा तपाईलाई साल्लासुझाव पनि दिदैनन |तपाइले के काम गर्दै हुनहुन्छ भन्ने कुरा तपाइले सोच्न नापउदै तपाइलाइ भन्दा छिटो तपाईका आफन्तलाइ थाहा भैसक्छ |
हरेक पल तपाइको बर्बादी चाहाने मान्छे हुन् आफन्त |सधै तपाईभन्दा एक.कदमं अगाडी हुने सोच राख्छन आफ्नातले |तपाईका राम्रा पाटो भन्दा पनि नराम्रो पाटो केलाउँन तल्लिन हुन्छन |तपाइको मनमा लागेका खुलदुली मेटाउन आफन्तसंग्ग कहिले पनि कुरा नगर्नु |आफ्नो निर्णय आफै गर्नुस |