Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापति रवि लामिछाने अयोध्यामा

रास्वपा सभापति रवि लामिछाने अयोध्यामा

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अयोध्या पुगेका छन् । 

सभापति लामिछाने आफ्नो भ्रमण टोलीसहित अयोध्या पुगेका हुन् । पाँचदिने भारत भ्रमणमा रहेको लामिछाने नेतृत्वको भ्रमण टोली आज स्वदेश फर्किंदै छ । 

लामिछानेले भारत भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।