Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसएसपी रानाभाटद्धारा पदबाट राजीनामा,राजीनामा दिनुको कारण यस्तो

एसएसपी रानाभाटद्धारा पदबाट राजीनामा,राजीनामा दिनुको कारण यस्तो

काठमाडौँ । प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएको विषय सार्वजनिक भएको छ ।रानाभाटले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले बताएका हुन ।  

रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।  उनी ६ महिनाअघि एसएसपीमा बढुवा भएका थिए। उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएको बताइएको छ ।