Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जुम्लाको स्याउ गुल्मी तम्घासमा (फोटो फिचर)

जुम्लाको स्याउ गुल्मी तम्घासमा (फोटो फिचर)

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा बिक्रीका लागि जुम्लाको अर्गानिक स्याउ ल्याइएको छ । जुम्लाको सिंजा र तिला गाउँपालिकाका विभिन्न स्थानबाट संकलन गरिएको स्वादिलो र विषादीरहित स्याउले यहाँका उपभोक्ताको मन जित्न सफल भएको छ ।