Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सफल जीवन कसरी बनाउँने ? सफलताका सुत्रहरु पढ्नुहोस ।

सफल जीवन कसरी बनाउँने ? सफलताका सुत्रहरु पढ्नुहोस ।

काठमाडौं । सफलता पाउँनका लागि कठोर संघर्ष आवश्यक पर्छ । सफलता भनेको त आफुले संकल्प गरेका उदेश्यहरु हासिल गर्नु हो । धेरै मानिसहरु मध्ये केही मानिसहरुले मात्रै सफलता हासिल गर्न सक्छन् । सफल हुनको लागि सफलताका सात सुत्रहरु यसप्रकारका छन् ।

साहस
तिमी जो बन्न चाहन्छौ सो बन्नका लागि साहास चाहिन्छ ।

कडा परिश्रम
यो याद राख कि कडा परिश्रम नै सफलताको चाबी हो । 

 धैर्य
यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ ।  

असफलता झेल्नु
असफलता सफलताको जग एवं माध्यम हो जसमा टेकेरै मात्र सफलता हासिल हुन्छ । 

संगत
तिमी मलाई तिम्रो साथीको बारेमा बताउ म तिम्रो बारेमा बताइदिनेछु । 

दृढ आत्मविश्वास
सफलताको लागि दुइ चिजको आवश्यकता पर्दछ, नियमित अभ्यास र दृढ आत्मविश्वास । 

 प्रेम
सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो ।