Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजको मौसम यस्तो रहने

आजको मौसम यस्तो रहने

काठमाडौँ । गतराति गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । 

लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।