Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सबै प्रदेशका पहाडी र तराईका केहीँ ठाउँमा मध्यम वर्षाको सम्भावना

सबै प्रदेशका पहाडी र तराईका केहीँ ठाउँमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज राती ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन । मौसमविद्का अनुसार दिउँसो सबै प्रदेशका पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका एकरदुई ठाउँहरुमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।