Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारी कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्यो,चार वर्षमा दुई हजार ८८५ जना दिए राजीनामा

सरकारी कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्यो,चार वर्षमा दुई हजार ८८५ जना दिए राजीनामा

काठमाडौँ । निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएको खुलेको छ ।

राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई भने ठुलो आर्थिक भार पर्ने गरेको छ ।